
सुदूर पहाडको मध्य बिन्दुमा रहेको डडेल्धुरा अस्पतालमा पिसिआर ल्याब स्थापना भएको छ । हयुम्यानिटी फाउन्डेसन नेपालको पहलमा जनस्तरबाट रकम संकलन गरिएको रकमबाट पिसीआर ल्याब स्थापना गरिएको हो ।

फाउण्डेनसले पिसिआर स्थापनाका लागि सम्पुर्ण खर्च ९६ लाख नै व्यहोरेको छ । यसअघि ७० लाख दिने घोषणा गरिएकोमा जनस्तरमा सवैको सहयोग भएपछि पुरै रकम दिईएको हो । डडेल्धुरा अस्पताल डडेल्धुराले औपचारिक रुपमा ल्यावको उद्घाटन गरेको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34