
कैलालीका ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको छ। ओरेक नेपाल र युएन वमनले स्थानीय तहको समन्वयनमा ६० मुक्त कमैया परिवारलाई इन्डक्सन चुलो र आवश्यक भाडा वितरण गरेको हो।

ओरेक नेपाल कैलालीकी जिल्ला संयोजक विनु रानाले जिल्लाको कैलारी गाउँपालिकाका ३०, घोडाघोडी, गौरीगंगा र भजनी नगरपालिकाका १०/१० परिवारलाई इन्डक्सन चुलो वितरण गरिएको जानकारी दिईन्।
उनले इन्डक्सन चुलो वितरणमा सहकार्य गरेको भन्दै स्थानीय तहलाई धन्यवाद ज्ञापन गरिन्।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34