
बाजुराको बुढीगंगा नदीमा डुबेर एक किशोर बेपत्ता भएका छन्। जिल्लाको बुढीगंगा नगरपालिका– २ बस्ने १५ वर्षीय प्रताप थापा बुढीगंगा नदीको द्वारी खोलामा डुबेर बेपत्ता भएका हुन।

बेपत्ता थापाको खोजी कार्यका लागि जिल्ला प्रहरी र सशस्त्र प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/08/14, 3:58
2022/05/28, 11:12
2020/06/18, 3:35
2020/10/22, 5:13
2023/03/27, 12:05