
बाजुरामा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधवार राति चट्याङ लागेर खप्तड छेडेदह गाउँपालिका –२ का ८४ बर्षका दान बहादुर बुढाको मृत्यु भएको हो ।

राति घरमा चट्याङ परेको थियो । चट्याङ लागेर घरका अन्य सदस्य सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । घरमा रहेका दुई वटा बाख्रा समेत मरेका छन । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/07/24, 3:17
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/02/06, 1:37
2020/09/18, 11:03