
डाक्टर महावीर पुन पर्सि अर्थात् बिहीवार धनगढी आउने भएका छन्।

आज र भोलि कञ्चनापुरका विभिन्न क्षेत्रमा पुगेर किताब बिक्री गर्ने योजना रहेको डाक्टर पुन बताएका छन्। इलामाबाट मध्य पहाडी राजमार्ग हुँदै बैतडीबाट महेन्द्रनगर आएका डाक्टर पुन आफूले लेखेको पुस्तक महावीर पुनुको बिक्रीका लागि देश दौडाहा छन्।
आत्माकथा आधारित पुस्तक बिक्रीबाट आउने रकम बिरगंजमा रहेको कृषि कारखानालाई सहयोग गर्ने घोषणा गरेक पुनले कैलालीमा तीन दिनसम्म पुनको हातबाट पुस्तक खरिद गर्न पाउने छन्।

2025/06/05, 2:46
2025/06/01, 9:17
2025/05/28, 12:25
2025/05/28, 12:22
2025/05/28, 12:20
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/10/09, 1:32
2021/05/02, 11:38
2021/11/23, 10:16
2023/01/06, 2:15