
कञ्चनपुरमा महेन्द्रनगर नगर विकास समितिका तत्कालीन सुचना अधिकारीलाई कालोमोसो दलिएको छ।

महेन्द्रनगर नगर विकास समितिको ६३८ विघा जमिन हिनामिना गरेको आरोपमा नरर विकास समितिका तत्कालिन सुचना अधिकारी पुष्पराज भट्टलाई कालोमोसो दलेको हो।
भट्टलाई क्रान्तिकारी युवा संगठनका सुदुरपश्चिम प्रदेश समितिले कालोमोसो दलेको हो। उनलाई अध्यक्ष पल्टु रानाको कृत हस्ताक्षर गरि जमिन हिनामिना गरेको आरोप लागेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43