
धनगढीमा लागुऔषधसहित दुई युवक पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका १३ का ३० वर्षीय शिवदास राना र २० वर्षीय विरेन्द्र राना पक्राउ परेका हुन् ।

उनीहरुलाई बिहीवार साँझ धनगढी २ विश्वनाथ मन्दिर नजिकबाट १ ग्राम ५५० मिलिग्राम लागुऔषधसहित पक्राउ गरिएको प्रहरीले बताएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/19, 11:51
2022/07/20, 12:54
2023/12/02, 11:43