अछाममा बाघले आक्रमण गर्दा एक महिला गमभीर घाइते भएकी छिन् । जिल्लाको ढकारी गाउँपालिका ८ की अन्दाजी २४ वर्षीया धना तिमिल्सेना बाघको आक्रमणबाट अघाइते भएकी हुन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रवक्ता प्रहरी निरीक्षक राजेन्द्र साउदका अनुसार बिहीवार घरबाट २ किलोमिटरको दुरीमा बाख्रा चराइरहेकी उनलाई बाघले आक्रमण गरेको थियो ।
उनलाई यपचारका लागि जिल्ला अस्पताल मंगलसेन लगिएकोमा हिजै साँझ थप उपचारका लागि सुर्खेत प्रादेशिक अस्पताल रिफर गरिएको उनले बताए ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28