
दार्चुलाको खलंगा सदरमुकाममा रहेको नेपाल भारत अन्तर्राष्ट्रिय सीमा जोड्ने दार्चुला-धारचुला झोलुङ्गे पुलमा आवतजावत बन्द गरिएको छ ।

पुलको आइतबार दिउँसो २ बजेसम्म मर्मत कार्य हुने भएकाले आवतजावत बन्द गरिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले सूचना जारी गर्दै आज बिहान ९ बजेबाट दिउँसो २ बजेसम्म पुल मर्मत कार्य हुने हुँदा सो समयमा पुल बन्द गर्नुपर्ने भनी भारतीय पक्षबाट जानकारी आएको बताउँदै पुलबाट आवतजावत बन्द गरिएको जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04