
धनगढी बसपार्कमा पार्किङ गरिएको एउटा बसमाथि अज्ञात समूहले आगजनी गरेको छ। धनगढी– बझाङ सञ्चालन गरिदै आएको ना ४ ख ९७४६ नम्वरको बसमाथि अज्ञात समूहले आगजनी गरेको सुदूरपश्चिम यातायातका बीमा संयोजक प्रकाश बमले जानकारी दिए।

‘गएराति बसमाथि आगजनी गरिएको छ,’ उनले भने, ‘आगजनी कस्ले ग¥यो भन्ने बारेमा केही खुलेको छैन्। दई वटा ब्याट्री समेत चोरी भएको छ।’

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34