
सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार छ। सत्ता गठबन्धन परिवर्तनसंगै मुख्यमन्त्रीसहित मन्त्रीमण्डल परिवर्तन हुने भएको छ । कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाहसहित मन्त्रीहरू गुमाउनुपर्ने अवस्था रहेको छ ।

शाह माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका थिए। अहिले कांग्रेसबाट प्रकाशबहादुर देउवा भौतिक पूर्वाधार विकास र शिवराज भट्ट आन्तरिक मामिला तथा कानुनमन्त्री छन् भने समाजवादीबाट नरेश शाही आर्थिक मामिला मन्त्री छन् ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20