
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले उन्मुक्तीका थप प्रदेश सदस्यलाई मन्त्रीको सपथ खुवाएका छन् । तर सरकार टिकाउन निर्णायक रहेका स्वतन्त्र प्रदेश सभा सदस्य डा. तारा जोशी र राप्रपाका खेमा विष्ट सरकारमा सहभागी भएनन् ।

यद्यपी जोशी र विष्टर्का सरकारमा सामेल हुने विश्वास गरेर क्रमश सामाजिक विकास र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्राालय खाली छोडिएको छ ।
उन्मुक्तीका संसदीय दलका नेता घनश्याम चौधरीले आर्थिक मामिला मन्त्रालय, खुसिराम चौधरीलाई विना विभागीय मन्त्री र इन्दिरा गिरी कृषि राज्यमन्त्री नियुक्त गरिएको छ । कृषि राज्यमन्त्री कैलास चौधरीलाई फिर्ता बोलाइएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/21, 7:59
2020/12/11, 6:05
2022/03/29, 2:36
2023/04/25, 10:20