
दिपायल सिलगढी नगरपालिकाले डाेटीकी जानकी भण्डारीलाई सम्मान गरेकाे छ । नगरपालिकाले भण्डारीलाई एक कार्यक्रमका बिच भण्डारीलाई नगर प्रमुख बाजि सिँह खड्का ( बिजय) ले सम्मान गरेकाे हाे ।

भलिबल खेलाडी भण्डारीले २०७६ कार्तिक २१ गते देखि २९ गते सम्म बङ्गालादेशमा भएकाे प्रथम ए.भि.सि एशियन सेन्टरल जाेन सिनियर महिला भलिबलमा नेपालकाे राष्ट्रिय महिला भलिबल टिमकाे प्रतिनिधित्व गर्दै नेपाललाई प्रथम स्थान हाँसिल गर्न सफल भएकाेले नगरपालिकाले सम्मान गरेकाे नगर प्रमुख खड्काले बताए ।
भण्डारी साेही नगरपालिका वडा नम्बर ५ कि हुन भने उनी नेपाल आर्मीमा कार्यरत खेलाडी हुन ।

2025/06/27, 9:19
2025/06/26, 7:44
2025/06/15, 4:21
2025/06/11, 5:53
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/03/14, 10:18
2020/09/06, 4:03
2021/12/20, 8:41
2023/01/01, 1:10