बरिष्ठ सर्जन डाक्टर मेराज आलम अन्सारी सम्मानित भएका छन् । सुदुरपश्चिम चिकित्सक संघको सचिव समेत रहेका डाक्टर मेराजलाई स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै चैतन्य स्वास्थ्य सेवा सम्मान २०८० बाट सम्मानित गरिएको हो ।
धनगढीको चैतन्य पाठशालाको बार्षिकोत्सवको अवसरमा लामो समयदेखि सदुरपश्चिमको स्वास्थ्य क्षेत्रमा पुराएको योगदानको कदर गर्दै डाक्टर मेराजलाई सम्मान गरिएको हो । सुदुरपश्चिम प्रदेश सभा सदस्य डाक्टर तारा जोशीले डाक्टर अन्सारीलाई सम्मान गरे ।
डाक्टर मेराज आलम अन्सारी धनगढीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरमा बरिष्ठ सर्जनको रुपमा कार्यरत रहेका छन् । उनी निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टरको मेडिकल डाईरेक्टर पनि हुन् ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2023/02/08, 5:31
2021/02/22, 3:51
2021/09/23, 12:47
2021/01/11, 7:28