राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताए।
आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए। थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए। अधिकार र पहिचान पाएनौँ। अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्, उनले भने, यो देश सबै नेपालीको हो। सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ।
2024/11/28, 10:04
2024/11/28, 10:02
2024/11/28, 9:56
2024/11/28, 9:54
2024/11/27, 6:44
2024/11/27, 6:19
2024/11/27, 6:04
2024/11/27, 5:57
2024/11/27, 5:35
2022/05/01, 12:25
2023/05/31, 2:44
2020/06/24, 6:46
2021/08/01, 9:41