
कैलालीको टीकापुरमा पुरुषको शव फेला परेको छ। शुक्रबार टीकापुर नगरपालिका – ४ इन्द्रैयास्थित खेतमा अन्दाजी ४० वर्षीय पुरूषको शव भेटिएको हो ।

उक्त शवको सनाखत कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक लोकेन्द्रसिंह कार्कीले जानकारी दिए।
शवलाई टीकापुर अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/11, 7:28
2022/04/28, 12:17
2023/05/27, 12:54