रक्तश्राव भएपछि सुत्केरी व्यथा लागेकी महिलाको दार्चुलाबाट हवाइ उद्वार गरिएको छ । आइतबार बिहान लेकम गाउँपालिका(३ लालीबाट महिलाको हवाई उद्धार गरिएको हो ।
गाउँपालिकाको ३ नम्बर वडा मकन्ना बस्ने ३६ वर्षीया हरिनादेवी जोशीको राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत थप उपचारको लागी सुर्खेत लगिएको ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डम्बर दत्त भट्टले बताए ।
गत राती १२ बजेबाट लाली स्वास्थ्य चौकीमा पुर्याइएकी जोशीलाई रक्तश्राव ९ब्लडिङ० को समस्या देखिएपछि गाउँपालिका र जिल्ला प्रशासनको पहलमा थप उपचारको लागि सुर्खेत लगिएको हो ।
2024/11/22, 3:32
2024/11/22, 3:30
2024/11/22, 3:28
2024/11/22, 3:22
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/07/20, 11:50
2020/12/09, 8:28
2021/07/23, 10:12
2022/04/17, 10:53
2023/05/12, 12:01