
कैलालीको धनगढीमा रहेको विवेक ईण्डष्ट्रीज प्रा।लि।को दाना उद्योगमा आगलागी भएको छ।

धनगढी–३ बोराडाँडी कान्तिपुर टोलमा रहेको दाना उद्योगमा विद्युत सट भई आगलागी भएको प्रहरीले जनाएको छ। आगलागी नगरप्रहरी र दमकलको टोलीले नियन्त्रमा लिईएको छ।
आगलागीबाट भएको क्षतिको विवरण आउन बाँकी रहेको र यसबारे अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23