
धनगढीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ। बिहीवार धनगढी-१२ जुगेडा ूबीू गाउँमा ट्याक्टर दुर्घटना हुँदा ११ जना घाइते भएका हुन्।

सुदूरपश्चिम प्रुदेश ००२ त ५८५२ नम्बरको ट्याक्टर दुर्घटनामा परेर ट्याक्टरमा सवार अन्दाजी ३० वर्षका गोविन्द रानाको देहान्त भएको छ भने बाँकी ११ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सूचना अधिकारी लोकेन्द्र कार्कीले बताए।
घाइतेहरूको अहिले सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2022/09/13, 1:40
2024/01/21, 1:57
2022/01/16, 12:19
2020/06/30, 12:09