
नेपाली काग्रेंस कैलाली क्षेत्र नम्बर ५ को सम्मेलन आगामी वैशाख १९ गते हुने भएको छ । नेपाली काग्रेंस कैलालीको पार्टी कार्यालय विपी स्मृति भवन बसेको क्षेत्र नम्बर ५ को क्षेत्रीय कार्य समितिको बैठकले वैशाख १९ गते दोस्रो क्षेत्रीय सम्मेलन गर्ने निर्णय गरेको क्षेत्र नम्बर ५ का सभापति भीम पडालले जानकारी दिए ।

क्षेत्रीय सम्मेलनमा क्षेत्र नम्बर ५ ले प्रकाशन गरेको भित्ते पात्रो समेत विमोचन गरिने भएको छ । त्यसैगरी वैठकले प्रदेश क र ख लाई त्यसअघि नै सम्मेलन गर्न समेत निर्देशन दिएको क्षेत्र नम्बर ५ का प्रवक्ता प्रदीप पाठकले बताए ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/22, 8:28
2020/12/13, 9:54
2022/04/01, 3:40
2023/04/28, 7:23