
सुदुरपश्चिममा थप ९ जनामा कोरोना पुष्टि भएको छ । धनगढी स्थित सेती प्रादेशिक प्रयोगशालामा गरिएको परिक्षणमा एक जना महिला सहित थप ९ जनामा कोरोना पुष्टि भएको हो ।

त्यसमा कञ्चनपुरका ५ जना र डोटीका ४ जना रहेको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए । योसँगै सुदुरपश्चिम कोरोना संक्रमितको संख्या तीन हजार आठ हजार ११ जना पुगेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34