
बेलौरी नगरपालिका वडा नं २ बैजुडाडास्थित नेपाल भारत २०७ नं सीमा स्तम्भ ढलेको छ। सीमास्तम्भ नजिकै उम्रिएको सिमलको रुखका कारण वर्षौदेखि सो स्तम्भ बांगिएको अवस्थामा थियो।

बुधबार बिहानैदेखि परेकाे पानीका कारण स्तम्भ ढलेको स्थानीयले बताएका छन्। लामो समयदेखि सीमास्तम्भ बाँगिएर जिर्ण हुँदासमेत सम्बन्धित निकायकाे वेवास्ताका कारण सीमास्तम्भको मर्मत भएको थिएन।
कञ्चनपुरको दक्षिणी क्षेत्रमा भारतीय पक्षले कैयौं स्थानमा सीमास्तम्भ गायव पार्ने र नक्कली स्तम्भ गाडेर सीमा अतिक्रमण गर्दै आएकोे छ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34