
धनगढी उपमहानगरपालिकाले डब्लुडब्लुएफ संरक्षण पुरस्कार प्राप्त गरेको छ । वातावरण संरक्षणमा योगदान पुर्याएको कदर गर्दै विश्व वन्यजन्तु कोष नेपाल डब्लुडब्लुएफले सो पालिकालाई संरक्षण पुरस्कार दिएको हो ।
हरियाली प्रवर्द्धन र सरसफाइ अभियानमा जुटेको धनगढी उपमहानगरपालिकाले एक लाख रुपियाँ पुरस्कार प्राप्त गरेको छ ।

वन तथा वातावरण मन्त्री नवलकिसोर साह सुठीले काठमाडौँमा नगर प्रमुख गोपाल हमाललाई पुरस्कार हस्तान्तरण गर्नुभयो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/01/19, 1:25
2024/12/02, 11:49
2020/06/28, 2:12
2020/11/05, 8:04