बयालपाटा अस्पतालका स्वास्थ्यकर्मीमा कोरोना, आकस्मिक बाहेकका सेवा बन्द
2020/07/09, 8:29

अछामको बयालपाटा अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द गरिएको छ । अस्पतालमा कार्यरत एक जना स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि आकस्मिक बाहेकका सेवाहरु अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको हो ।

अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोेरोना देखिएकाले संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आकस्मिक बाहेकका सेवा बन्द गरिएको अस्पतालले सूचना जारी गर्दै जानकारी दिएको छ । अछाममा ६ सय तीन जनमा कोरोना भाईरसको संक्रमण यसअघि नै पुष्टी भईसकेको छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34