
बैतडीबाट बहुबिवाह मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन्।

जिल्ला अदालत बैतडीको फैसलाले बहु–बिवाह मुद्दामा ११ महिना २६ दिन कैद सजाय तोकेपछि फरार रहेका बैतडीको मेलौली नगरपालिका–१ बस्ने ४० वर्षीय सुरेश सिह बिष्ट पक्राउ परेका छन्।
बिष्टलाई इलाका प्रहरी कार्यालय पाटनबाट खटिएको प्रहरी टोलीले आईतवार पाटन नगरपालिका–६ बाट पक्राउ गरेको जनाएको छ।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/12/15, 3:32
2020/08/28, 12:48
2023/01/01, 1:10
2024/11/19, 1:14