कैलालीबाट चोरी र लागूऔषध मुद्दाका दुई जना फरार प्रतिवादी पक्राउ परेका छन्।
नकबजनी चोरी मुद्दामा २३ दिन कैद सजाय र ९ हजार ३४६ जरिवाना तोकिएको कैलालीको गोदावरी नगरपालिका(६ बस्ने २६ वर्षीय दिनेश परियार र लागूऔषध मुद्दामा १ महिना कैद सजाय तोकीएका कञ्चपुरको पुर्नवास नगरपालिका(११ डोकेबजार बस्ने ४२ वर्षीय विक्रम सुवाल पक्राउ परेका हुन्।
दुबै जनालाई धनगढी उपमहानगरपालिका(३ त्रिनगरबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2020/08/02, 11:23
2020/12/29, 7:50
2021/07/13, 5:40
2023/04/22, 5:34