
बैतडीका एक युवक भारतबाट बेपत्ता भएका छन् । जिल्लाको दशरथचन्द नगरपालिका वडा नं– १ मुडाप घर भएका किशोरसिंह भाट भारतबाट बेपत्ता भएका हुन् ।
बिज्ञापन

भाटलाई बेंगलोरदेखि गोवा जाने क्रममा बसले बीचबाटोमै छोडेको थियो । यात्राका क्रममा कण्डकटरसंग विवाद भएपछि बसले बीचबाटोमै छाडेको बताइएको छ । २५ दिनदेखि उनी बेपत्ता रहेका पारिवारिक श्रोतले जनाएको छ ।
भारतबाट भाट बेपत्ता भएपछि उनको घरपरिवार तथा आफन्त चिन्तामा परेका छन् । बेपत्ता भाटलाई कसैले देखेमा नजिकको प्रहरी कार्यालय वा भारतीय नम्बरंढज्ञडद्दडटठढडद्दढछ मा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15