
कैलालीमा झन्डै तीन किलो चरेशसहित २ जना पक्राउ परेका छन्।

लम्किचुहा नगरपालिका-३ चिसापानी खैरेनीमा पूर्व पश्चिम राजमार्गको दक्षिण तर्फबाट कालिकोटको पचालझरना गाउँपालिका-६ बस्ने २८ वर्षीय अर्जुन बुढा र २७ वर्षीय विरेन्द्र बुढालाई २ केजी ७५ ग्राम चरेशसहित फेला पारी प्रहरीले पक्राउ गरेको हो।
विषेश सुचनाको आधारमा इलाका प्रहरी कार्यालय चिसापानी, कैलाली र लागू औषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर, कञ्चनपुरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले दुवै जनालाई शुक्रवार नियन्त्रणमा लिएको हो।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/22, 3:27
2022/02/20, 1:36
2024/11/29, 12:15
2020/07/27, 8:47