
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जिल्लाको जानकी गाउँपालिका–२ खैरेनीटोलस्थित सडकमा सु.प.प्र.०१–००८ प ६८९८ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भजनी नगरपालिका–८ बहादुरपुरका ३७ वर्षीय राजकुमार चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको निसर्ग अस्पताल हुँदै नवजीवन अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको कैलाली प्रहरीले जनाएको छ । मोटरसाइकल आफैँ अनियन्त्रित भएर आइतबार राति दुर्घटना भएको हो ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/08/28, 7:33
2021/08/16, 9:20
2022/05/31, 2:16
2023/01/25, 5:37
2024/12/09, 12:15