
कैलालीमा एक आईएमईमा चोरी भएको छ । गोदावरी नगरपालिका स्थित महेन्द्रनगर रोडमा रहेको आईएमई सेन्टरबाट ६ लाख चोरी भएको हो । आईएमई अत्तरिया शाखाका संचालक तनुज जोशीले पसलको पछाडीबाट ढोका फोडेर चोरी भएको बताए ।

उनले काउन्टरबाट नगद ६ लाख र थप डेढ लाख जतिको रिचार्ज चोरी भएको बताए । चोरीमा संग्लन व्यक्ति सिसीटिभीमा देखिएका छन् । चोरीमा संग्लन व्यक्तीको खोजी कार्य भईरहेको प्रहरीको भनाई छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34