
मोटरसाइकल दुर्घटना हुँदा कैलालीको गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट घाइते भएका छन्। वडा नम्बर १ का वडाअध्यक्ष समेत रहेका भट्ट मोटरसाइकल दुर्घटना हुँदा घाइते भएका हुन्।

गोदावरी नगरपालिका–१ बिजौरास्ति सडक खण्डमा दुई मोटरसाइकल एकआपसमा ठोक्दिा उनी घाइते भएका छन्। वडाअध्यक्ष भट्टको हात, खुट्टा र मुखमा चोट लागेको छ। अर्का मोटरसाइकल चालकलाई भने सामान्य चोट लागेको छ। घाइते भट्टको पदमा अस्पताल अत्तरियामा उपचार भइरहेको गोदावरी नगरपालिका वडा नम्बर १ मा कार्यरत कमल शाहले बताए। कल्भर्टको अनुगमन गर्नेक्रममा दुर्घटना भएको उनले बताए।

2025/06/15, 4:21
2025/06/11, 5:53
2025/06/11, 5:51
2025/06/11, 5:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/05, 1:52
2020/06/18, 3:35
2020/10/22, 5:13
2021/04/17, 9:29
2021/10/30, 10:44