
दार्चुलामा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको शैल्यशिखर नगरपालिका–५ लेकगाँउ बस्ने ३९ वर्षीया दुर्गा रावलको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा उनी भीरबाट लडेकी थिइन् । भीरबाट लडेर एक सय ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/05/12, 12:22
2020/09/08, 3:07
2021/11/27, 9:34
2022/11/26, 5:07