
कैलालीको धनगढीमा द्वारिकादेवी ठकुरानी र केआई सिंहको प्रतिमा बन्ने भएको छ । धनगढी उप महानगरपालिकाले द्वारिकादेवी ठकुरानी र केआई सिंहको शालिक बनाउने तयारी गरेको हो ।

उपमहानगरपालिकाले सुदूरपश्चिम प्रदेशमा श्रीबृद्दी गर्न योगदान पुर्याएको भन्दै द्वारिकादेवी ठकुरानी र डा केआई सिंहको प्रतिमा बनाउने जनाएको हो ।
सुदुरपश्चिममा जन्मिएर पहिलो पटक देशको बिषिस्ट श्रेणीमा पुग्न सफल भएका द्वारिकादेवी ठकुरानी र केआई सिंहको शालिक बनाइने उपमहानगरपालिकाका मेयर गोपाल हमालले जानकारी दिए ।

उपमहानगरपालिकाले बिभिन्न क्षेत्रमा योगदान दिएका ब्यक्तीहरुको सम्मानमा शालिक निर्माण लगायतका बिविध गतिबिधि गर्दै आएको छ ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/01/02, 1:53
2021/08/11, 3:19
2022/05/21, 2:07
2023/07/21, 11:07