
बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर प्रदीप मिश्र सम्मानित भएका छन् ।

राईजिङ स्टार इंग्लिस बोर्डिङ स्कुलले आयोजना गरेको वार्षिक कार्यक्रममा उनलाई स्वास्थय क्षेत्रमा पुर्याएको विशेष योगदानको कदर गर्दै सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश सभा सदस्य धर्मराज पाठकले सम्मान गरेका छन् ।

बरिष्ठ बालरोग बिशेषज्ञ डाक्टर मिश्र लामो समयदेखि धनगढीमा रहेर स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।
राईजिङ स्टार इंग्लिस बोर्डिङ स्कुलको कार्यक्रममा विद्यालय प्रशासन, विद्यार्थी, अभिभावक तथा विभिन्न खेल क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
2025/07/07, 2:06
2025/06/30, 10:35
2025/06/30, 10:33
2025/06/30, 10:32
2025/06/30, 10:28
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/03, 12:51
2020/11/13, 6:11
2021/04/15, 6:10
2022/10/06, 11:01