
अछाममा कोरोना संक्रमित महिलाले आइसोलेसनमै शिशु जन्माएकी छन्। जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ४ की २५ वर्षीया महिलाले जिल्ला अस्पतालको आइसोलेसनमा शिशु जन्माएकी हुन्।

अहिले आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ। ती महिलाका श्रीमान समेत कोरोना संक्रमित हुन्।
उनीहरु दुवैजना असार ४ गतेबाट जिल्ला अस्पतालको आइसोलेसनमा उपचाररत छन्। श्रीमान श्रीमती भारतबाट फर्किएका थिए।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34