
कैलाली र कञ्चनपुरबाट ३ जना फरार प्रतिवादी पक्राउ परको छन् । मंगलबार ५० रुपैयाँ देखि ३ वर्ष कैद तोकिएका ३ जना पक्राउ परेका हुन ।

चोरी मुद्दामा ५ दिन कैद सजाय र २ हजार ४४ रुपैयाँ जरिवाना तोकिएको बेलौरी नगरपालिका – १ उभियाफाँटाका ७१ वर्षीय केदार सिंह खड्का, कृते मुद्दामा १ वर्ष कैद सजाय र ५० रुपैयाँ जरिवाना तोकिएको दोधारा चाँदनी नगरपालिका – ५ इन्द्र टोलका ३२ वर्षीय टेक बहादुर सुनार पक्राउ परेका छन् ।
त्यस्तै लागू औषध मुद्दामा ३ वर्ष ३ महिना २२ दिन दिन कैद सजाय तोकिएकी धनगढी उपमहानगरपालिका – १० का २९ वर्षीय पृति राना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

2025/08/12, 8:58
2025/08/12, 8:57
2025/07/28, 12:35
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/04/21, 4:03
2021/11/07, 4:27
2020/09/16, 11:27
2022/12/27, 1:08