सुदूरपश्चिम प्रदेशका ८० जना संक्रमितको विभिन्न अस्पतालमा उपचार भईरहेको छ । सामाजिक विकास मन्त्रालयका अनुसार टीकापुर अस्पतालमा ३९, महाकाली अस्पतालमा १८, अछाम अस्पतालमा १०, सेती अस्पतालमा ६, मालाखेती अस्पतालमा तीन, डोटी र बाजुरा अस्पतालमा दुई÷दुई जना गरी एक सय एक जनाको उपचार भईरहेको छ ।
सुदूरपश्चिममा ८ जना संक्रमितको मृत्यु भईसकेको छ भने दुई हजार पाँच सय ५६ जना संक्रमित भने आफ्नै घर र विभिन्न क्वारेन्टिनमा रहेका छन । स्वास्थ्य तथा जनसङख्या मन्त्रालयका अनुसार सुदूरपश्चिममा संक्रमितको सङख्या तीन हजार नौँ सय ११ पुगेको छ ।
2024/09/30, 12:17
2024/09/25, 5:16
2024/09/25, 5:14
2024/09/25, 5:11
2024/09/25, 5:09
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2022/05/01, 12:25
2023/05/31, 2:44
2020/06/24, 6:46
2021/08/01, 9:41