
डोटीको जोरायल गाउँपालिका वडा नम्बर २ को भिमदत्त राजमार्ग क्षेत्रमा विङ्गर दुर्घटना भएको छ। प्रहरीका अनुसार जन्ती बोकेको म १ ज ३१९ नम्बरको विङ्गर दुर्घटना भएको हो।

९ जना सवार विङ्गरमा दुई जना घाईते भएका छन्। उनीहरुको अत्तरियाको पद्मा अस्पतालमा उपचार हुँदैछ। बिवाह दार्चुलाबाट महेन्द्रनगर आउदै थियो।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34