
लायन्स क्लब अफ धनगढी खप्तडको अध्यक्षमा हरि सिंह धामी चयन भएका छन् । धनगढीमा भएको भेलाले धामीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको हो ।

स्वास्थ्य क्षेत्रमा सामाजिक काम गर्नका लागि अधिकांश स्वास्थ्य क्षेत्रमै कार्यरतहरुले लायन्स क्लब अफ धनगढी खप्तडको स्थापना गरेका हुन् ।
लायन्स क्लब अफ धनगढी खप्तडको कोषाध्यक्षमा सुरेन्द्र भट्ट सचिवमा युवराज जोशी रहेका छन् । लायन्स क्लब अफ धनगढी खप्तडमा २५ जना सदस्यहरु रहेका छन् ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34