
कैलालीमा एक गाउँपालिकाका सूचना अधिकारीलाइ ८५ हजार घुस सहित अख्तियारले रंगेहात पक्राउ गरेको छ । जोशीपुर गाउँपालिकाका नासु तथा सूचना अधिकारी सिद्धराज जोशी ८५ हजार घुस सहित रंगेहात पक्राउ परेका हुन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले उनलाई पक्राउ गरेको हो । सीपमुलक तालिममा सहजीकरण गरेको भन्दै ८५ हजार घुस लिईरहेको अवस्थामा उनलाई पक्राउ गरिएको कार्यालयका निमित्त प्रमुख महेश पाण्डेयले जानकारी दिए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/06/19, 2:01
2021/02/11, 6:02
2021/09/13, 2:22
2023/10/03, 7:34