
अछाममा एक बालिकी कर्णाली नदिमा बेपत्ता भएकी छन् । कर्णाली नदिमा नुहाउने क्रममा तुर्माखाँद गाँउपालिका वडा नम्बर ६ की ललिता विक बेपत्ता भएकी अछाम प्रहरीले जनाएको छ ।

भैरवस्थानका प्रदिप कामीकी अन्दाजी ९ बर्षकी छारी शुक्रबार नुहाउने क्रममा बेपत्ता भएकी प्रहरीले जनाएको छ ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2021/06/19, 4:45
2022/02/16, 10:08
2020/12/02, 5:55