
बाजुराकोे गौमुल गाउँपालिका–१ माडीमा रहेको महादेव आधारभूत विद्यालयको नवनिर्मित भवनको माथिबाट पहिरो आउँदा लाखौँ मूल्यको नोक्सानी भएको छ ।

निर्माण सम्पन्न नहुँदै उक्त विद्यालयको माथिबाट पहिरो खस्दा नवनिर्मित भवन पूरै भत्किने अवस्थामा पुगेको स्थानीय सुरेन्द्र रोकायाले जानकारी दिए ।
लगातारको वर्षाका कारण सांसद विकास कोषको २० लाखभन्दा बढी बजेटमा निर्माण भइरहेको भवन पहिरोले बगाउने अवस्थामा छ ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44