
डडेल्धुरामा यात्रुबाट दोब्बर भाडा असुली गर्ने जीप चालक कारवाहीमा परेका छन् । सोमबार यात्रुबाट दोब्बर बढी भाडा असुली गर्ने ८ जीप चालक कार्वाहीमा परेका हुन ।

क्षमता भन्दा बढी यात्रु ओसारी रहेका र भाडा पनि दोब्बर लिने गरेको खुलेपछि जिल्ला ट्राफिक कार्यालय स्याउले डडेलधुराले जिप सञ्चालक एवम् चालकलाई कारवाहीमा गरेको हो ।
पहिलो पटकका लागी पाँच सय जरिवाना सहित सम्झाई बुझाई छोडिएको ट्राफिक प्रहरी इन्चार्ज देव खत्रीले बताए ।

2025/07/24, 3:22
2025/07/24, 3:20
2025/07/24, 3:19
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/04/30, 11:09
2021/08/11, 3:19
2022/05/21, 2:07
2020/06/22, 7:39
2020/10/29, 8:44