राहतमा कुहिएको चामल प्रकरणः दोषीलाई कारवाही गछौं– मेयर ओड (भिडियो सहित)
2020/05/14, 7:51
धनगढी उपमहानगरपालिका मेयर नृपबहादुर ओडले राहतमा कुहिएको चामल प्रकरणमा संग्लन जो कोहीलाई कारबाही गर्ने बताएका छन् । टेण्डर आव्हानदेखि वितरणसम्मको प्रक्रियामा त्रुटी भएमा संग्लन जो कोही उम्किन नपाउने मेयर ओडले बताए ।
खबरकुञ्जसँग कुराकानी गर्दै उनले आफुहरुले छानबिन समिति बनाएको र त्यसले दिने प्रतिवेदनको आधारमा सवैलाई कारबाहीको दायरामा ल्याउने दावी गरे । कुहिएको चामल वितरण भएपछि धनगढी नगर क्षेत्रको राजनिति तातेको छ । यसलाई कतिपयले राजनितिक रंग पनि दिन थालेका छन् । यसै बिषयमा खबरकुञ्जकर्मी प्रदीप पाठकले धनगढी उपमहानगरपालिकाका मेयर नृप ओडसँग कुराकानी गरेका छन् । भिडियोमा हेर्नुहोस् कुराकानी
2024/08/23, 10:59
2024/08/23, 10:56
2024/08/23, 10:51
2024/08/23, 10:48
2024/08/16, 7:04
2024/08/16, 6:05
2024/08/16, 5:32
2024/08/16, 5:29
2020/06/09, 4:40
2020/10/12, 5:18
2021/03/15, 11:19
2021/10/11, 9:55