डडेल्धुरामा आलु भण्डारणका लागि शित भण्डार स्थापना हुँदा कृषकहरु लाभान्वित भएका छन । जिल्लाको अमरगढी नगरपालिकामा स्थापना गरिएको उग्रतारा शित भण्डारणमा विभिन्न स्थानबाट संकलन गरिएको आलु राखिएको छ ।
१४ हजार पाँच सय क्वीन्टल आलु राख्ने क्षमता भएको शित भण्डारणले कृषकलाई सहजता भएको छ । जिल्लाको आठ सय हेक्टर आलु उत्पादन क्षेत्र रहे पनि विगतमा सय हेक्टरमा सिमित रहेको आलु उत्पादन उन्नत बीउको सहज उपलब्धता बढेसँगै आलु खेतीतर्फ कृषक आकर्षित भएका हुन् । डडेल्धुरामा ४० प्रतिशतले आलु उत्पादन बढेको छ ।
2024/11/21, 2:22
2024/11/21, 2:20
2024/11/21, 2:19
2024/11/21, 2:16
2024/11/21, 2:15
2024/11/15, 8:30
2024/11/11, 5:33
2024/08/16, 7:04
2024/08/16, 6:05
2021/02/19, 11:35
2021/09/20, 11:10
2022/08/10, 1:15
2020/08/19, 8:12