बुबाद्धारा आफ्नै छोरी बलात्कार, छोरी गर्भवती भएपछि वृद्ध बुबा पक्राउ
2020/07/26, 6:46

आफ्नै छोरी बलात्कार गरेको आरोपमा बाजुरामा एक वृद्ध पक्राउ परेका छन् । बुढीगंगा नगरपालिकाबाट ६२ वर्षीय वृद्ध पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख प्रहरी नायव उपरीक्षक टंक भटराईले बताए ।

बुवाले बलात्कार गरेर छोरी गर्भवती भएपछि घटना बाहिरिएको थियो । सो सूचना प्रहरीलाइ पुग्ने बित्तिकै आरोपी वृद्धलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक भटराईले जानकारी दिए ।

2025/05/12, 11:56
2025/05/12, 11:54
2025/05/12, 11:53
2025/05/12, 11:49
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2020/07/26, 1:40
2020/12/20, 11:25
2023/09/17, 7:27