
अछाममा प्रहरीले गाजा फडानी गरेको छ । मेल्लेख गाउँपालिका वडा नम्बर ७ को नन्देगडामा स्थानीयको बाँझो जमिनमा प्राकृतिक रुपमा उम्रेका गाजाका वोट फडानी गरिएको प्रहरीले जनाएको छ । गाजा फडानीका लागि प्रहरी चौकी मेल्लेखबाट टोली खटाईएको थियो ।


2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15