
बर्षापछि कैलालीका विभिन्न नदीहरुमा पानीको बहाव बढेको छ । कर्णाली, मोहना काडा, कान्द्रा, खुटिया लगायतका नदीहरुमा पानीको बहाव बढेकोले सर्तक रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।
कैलालीको टीकापुर, चिसापानी लगायत कैलाली र कञ्चनपुरका धेरै स्थानमा भारी वर्षा भएकोले तटीय क्षेत्रका बासिन्दालाई विशेष सतर्क हुन आग्रह गरिएको हो ।
विभागले थप वर्षा हुने देखिएकोले कान्द्रा, मोहना, घुराहा, खुट्टिया, स्याउली, चौधर लगायत साना नदी आसपासका नागरिकलाई समेत सर्तकता अपनाउन आग्रह गरिएको छ ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15