
कञ्चनपुरको कृष्णपुर नगरपालिका वाणी भएर बग्ने बन्दा नदिमा डुबेर १८ महिने बालिकाको मृत्यु भएको छ । बन्दा नदीमा डुबेर कृष्णपुर–२ की अमृता थापाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बालिकाका आमा बुवा सुतिरहेका बेला घर नजिकै रहेको बन्दा नदीमा खेल्न गई खेल्दा खेल्दै नदीमा डुबेको हुन सक्ने ईलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले बताए ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15