
कैलालीमा तीन दिनदेखि वेपत्ता युवती मृत फेला परेपछि घटनाको अनुसन्धानका लागि प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ । गोदावरी नगरपालिका वडा नम्वर १० मा स्थानीय २२ बर्षीया बिवाहित युवती लक्ष्मी साउँद मृत फेला परेपछि उनका श्रीमान ओम साउँदलाई प्रहरीले पक्राउ गरेको हो ।

मृतकका श्रीमानलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायव उपरिक्षक ज्ञानवहादुर विष्टले बताए । उनका अनुसार नहर किनारमा रहेको झाडीमा उक्तानो अवस्थामा शव भेटिएको थियो ।
उनी ११ गतेदेखि वेपत्ता थिईन् । मृतकका माईती पक्षले भने लक्ष्मीको हत्या नै भएको आरोप लगाएका छन् ।

2025/07/28, 6:32
2025/07/28, 12:35
2025/07/24, 3:22
2025/01/18, 12:56
2024/12/18, 4:23
2024/12/18, 4:15
2024/12/17, 10:17
2024/12/17, 11:51
2023/09/20, 5:14
2020/03/18, 12:10
2020/09/07, 11:24
2021/09/04, 10:02
2023/09/22, 1:15